६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा ठूला माछा खोज्दै विवेकशील साझा



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले राजधानीमा बिरोध प्रदशन गरेको छ । ठूला माछा समाउ अभियान अन्तर्गत प्रदर्शन गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टङ्गालमा विवेकशील साझाका नेता कार्यकर्ताले ‘ठूलो माछा कता छ, सिंहदरवार जता छ’ भन्ने प्लेकार्ड बोकेर प्रदशन गरेको थियो ।

यस्तै विवेकशील साझा पार्टीले ३३ केजी सुन तस्करी, बाइडबडी, मेलम्ची खानेपानी लगायतमा भ्रष्टाचार गरेको भन्दै कारवाही गर्न सरकारलाई दवाव दिएसंगै शुक्रबार भ्रष्टाचारविरुद्ध राजधानी लगायत सातै प्रदेशमा प्रदर्शन गरेको सो पार्टीले जनाएको छ ।