१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फुटबल टोलीबीच हात हालाहाल



अ+ अ-

काठमाडौं । दुई नेपाली फुटबल टोलीबीच हात हालाहाल भएको छ। अस्ट्रेलियाको सिड्नीमा गोर्खा नेपाली समाजले आयोजना गरेको फुटबल खेलमा दुवै टोली हात हालाहाल भएको हो।

सगरमाथा फुटबल क्लब र सेन्ट जर्ज नेप्लीज क्लब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै थिए।

खेल मैदानबाट बाहिरिँदै खेलाडीहरु समूह भिडन्तमा लागि परेका थिए। खेल आयोजक गोर्खा नेपाली समाजले यस घटनाप्रति आफूहरु दुःखी भएको बताएका छन्।