२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा बसेर गुनासो मात्रै नगर्नुस्, कस्ले बनाइ दिने हो आउनुहोस् देश बनाइदिनुस् : मन्त्री पोखरेल



अ+ अ-

अमेरिका । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल हातेमालो गरे मात्रै देश विकास हुने बताएका छन् । उनले देश बनेन् भनेर गुनासो मात्रै नगरी निश्चित योजनाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा सरकारसँग हातेमालो गर्न आग्रह गरे ।

नेपाल सरकारको न्यूयोर्कस्थित बाणिज्य दूतावासले अमेरिकामा रहेका विज्ञसँग आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने “विदेशमा बसेर गुनासो मात्रै नगर्नुस्, कस्ले बनाइ दिने हो, आउनुहोस् तपाई हामी मिलेर समृद्ध नेपाल निमार्ण गरौं।”