३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

युवाहरुले किन रोज्छन् विवाहित युवती, यस्तो छ कारण !

युवाहरुले किन रोज्छन् विवाहित युवती, यस्तो छ कारण !
अ+ अ-

काठमाडौं । आफूभन्दा धेरै उमेरका महिलालाई भर्खरका युवाहरुले मन पराउँछन् भन्ने कुरा सुन्दा अलि अचम्मको र अमिल्दो लाग्न सक्छ तर, यो सत्य हो ।

हालसालै गरिएको एक अध्ययनले पनि यस कुरालाई पुष्टी गरेको छ । धेरै अविवाहित युवकहरु आफ्नो चिनजानका विवाहित महिलाप्रति मोहित हुने गर्छन् । उक्त अध्ययनमा आखिर किन अविवाहित पुरुषहरुले विवाहित महिलाहरुलाई अविवाहित युवतीहरुलाई भन्दा धेरै मन पराउँछन् भनेर उत्तर खोज्ने प्रयास गरिएको थियो । अध्ययनका अनुसार अविवाहित युवाहरुले विवाहित महिलासँग डेट गर्न चाहनुका निम्न ५ कारणहरु रहेका छन्ः

१ आत्मविश्वास

अविवाहित महिलाहरुको तुलनामा विवाहित महिलाहरुमा आत्मविश्वास धेरै हुने गर्छ । उनीहरुको यो खुबीको कारणले भर्खरका युवाहरुलाई उनीहरुतर्फ खिच्छ । उनीहरुलाई महिलाहरुले आफूलाई कुनै पनि समस्याबाट बाहिर निकाल्न सक्छन् भन्ने लाग्छ ।

२ केयरिङ स्वभाव

विवाहित महिलाहरु धेरै नै केयरिङ स्वभावका हुन्छन् । उनीहरु दिनभर आफ्नो परिवारको अघिपछि घुमिरहन्छन् । उनीहरुलाई परिवारको सदस्यहरुको खानपान र स्वास्थको बारेमा हरबखत चिन्ता हुन्छ । तर, सिंगल वा अविवाहित युवतीहरुलाई कसैको पनि परवाह हुँदैन त्यसैले पनि विवाहित महिलाको केयरिङ स्वभावलाई अविवाहित पुरुषहरुले मन पराउँछन् ।

३ शालीन स्वभाव

विवाहित महिलाहरु अफिस र घरको काम धेरै राम्रो तरिकाले व्यवस्थापन गर्छन् । दिनभर काम गर्दा पनि उनीहरुको अनुहारमा मुस्कान देख्न सकिन्छ । उनीहरु हत्तपत्त कुनै कुरामा आफ्नो असन्तुष्टि वा रिस प्रकट गर्दैनन् र यस्तो बानी युवाहरुलाई मन पर्छ ।

४ हर्मोनमा आउँछ परिवर्तन

विवाहपछि महिलाहरुको हार्मोनमा कैयौं परिवर्तन आउँछन् । यी परिवर्तनको कारण उनीहरु पहिला भन्दा धेरै आकर्षक र स्मार्ट देखिन्छन् । यसको साथै उनीहरुको अनुहारमा चमक पनि आउन थाल्छ जसले अविवाहित युवाहरुलाई आफूतिर आकषिर्त गर्छ ।

५ कामको मात्रै कुरा गर्ने बानी

विवाहित महिलाहरु कामको मात्रै कुरा गर्छन् र जिम्मेवारीको कारण व्यवहारिक हुन्छन् । आफ्नो काम भन्दाबाहेक अरु कुरामा ध्यान दिने उनीहरुलाई फुर्सद पनि हुँदैन । तर, अविवाहित युवतीहरु कैयौं घण्टासम्म बिना मतलब फोनमा झुण्डिरहन्छन् । विवाहित महिलाहरुको कामको बारेमा मात्रै सोच्ने बानी युवाहरुलाई धेरै राम्रो लाग्छ ।