१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डो बिना युभेन्टसको सहज जित



अ+ अ-

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो बिना इटालियन सिरी ए मा युभेन्टसले कागलीअरीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कागलीअरीलाई २-० परजित गरेको हो ।

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा खेलेको युभेन्टसले लेओनार्दो बोनुची र मोइस कीनको गोलको मद्धतले खेलमा जित हासिल गरेको हो ।

युभेन्टसको यो जितपछि ३० खेलमा ८१ अंक भएको छ भने दोस्रो स्थानमा रहेको नापोलीभन्दा १८ अंकले अगाडी रहेको छ ।