२ भाद्र २०८३, मंगलवार
,
Latest
भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मघाति गोलले डुब्यो युनाइटेड….



अ+ अ-

काडमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गतका खेलमा म्यान्चेस्टर युनाइटेडले पराजय भएको छ । वुल्भरह्याम्टले म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेड तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी वुल्भरह्याम्टनसँग २–१ ले पराजित भएको छ । उक्त खेलमा वुल्भरह्याम्टनका लागि २५औँ मिनेटमा डिएगो जोटाले बराबरी गरेका थिए भने खेलको ७०औँ मिनेटमा क्रिश स्मलिङले आत्मघाती गोलको उपहार दिँदै वुल्भरह्याम्टनलाई विजयी बनाए । युनाइटेडका लागि भने खेलको १३औँ मिनेटमा स्कट म्याटोमिनले गोल गरेका थिए ।