२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाँस काट्न गएकी महिलाको लडेर मृत्यु



अ+ अ-

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–१, तारेभीरस्थित भैंस भीरमा घाँस काट्न गएकी एक जना महिलाको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय १७ वर्षीय चिनिमाया तामाङ रहेकी छन् ।

दोलखाका प्रहरीको सूचना अधिकृत एवम् प्रहरी निरीक्षक प्रदिप महतका अनुसार तामाङ बिहीबार बिहान खाना खाएर खरको घाँस काट्न गएकी बेला करिब ११ बजे भीरबाट लडेर मृत्यु भएको हो ।