२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकिलिक्सका संस्थापक असान्ज पक्राउ



अ+ अ-

काठमाडौं । विकिलिक्सका संस्थापक सम्पादक जुलियन असान्ज पक्राउ परेका छन् । इक्वेडर सरकारको शरणमा बस्दै आएका असान्जलाई बेलायतको प्रहरीले पक्राउ गरेको हो ।

अमेरिकी सरकारले लुकाइराखेका लाखौं सूचना विकिलिक्स मार्फत सार्वजनिक गरेपछि जुलियन असान्जलाई अमेरिकी सरकारले निगरानी बढाएको थियो ।लगत्तै स्वेडेनमा उनीमाथि यौन दुव्र्यवहारको मुद्दा दायर भएको थियो ।


सन् २०१२ देखि लण्डनस्थित इक्वेडरको राजदूतावासमा आत्मरक्षाका लागि बस्दैआएका असान्जलाई दूतावासका अधिकारीले बाहिर ल्याएपछि लण्डन प्रहरीले हिरासतमा लगेको छ । असान्जले फेरि मुद्दा लड्न भने सक्ने छन् ।