१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : लुकास माउराको ह्याट्रिकपछि टोटनहम तेस्रो स्थानमा



अ+ अ-

काठमाडौं। प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा हडर्शिफल्ड टाउनलाई ४-० ले पराजित गर्दै टोटनहम तेस्रो स्थानमा उक्लेको छ । टोटनहमको जितमा लुकास माउराले ह्याट्रिक र भिक्टोर वानयमाले १ गोल गरे ।’

घरेलु मैदानमा टोटनहमको अग्रतका लागि लागि भिक्टोर वानयमाले २४औँ मिनेटमा गोल गरे। लुकासले २७ औँ मिनेटमा गोल गर्दै दोब्बर अग्रता दिलायो । ८७ औँ मिनेट र इन्जुरी टाइममा फेरी गोल गर्दै लुकासले ह्याट्रिक पुगाएको हो

जितसँगै ३३ खेल खेलेको टोटनहम ६७ अंकसहित तेस्रो स्थानमा पुगेको छ । ३३ खेलबाट ८२ अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ भने ३२ खेलबाड ८० अंकसहति म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ । ३३ खेल खेलेको चेल्सी १ अंक कमहुँदा चौँथो स्थानमा छ ।

त्यस्तै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टहमलाई २-१ले पाजित गरेको छ । वेष्टहमका लागि फिलिपे एण्डरसनले ४९औँ मिनेटमा गोल गरे। उता पल पोग्वाले १९औँ र ८०औँ मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरेपछि युनाइटेडले २-१ को जित बनाएको हो ।