३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुुषाको सिंगो गाँउ काग्रेसमा प्रवेश



अ+ अ-

काठमाडौं । नेपाली काग्रेसले धनुुषामा राजपालाई रित्याएको छ । कांग्रेसले दर्जनौ नेता कार्यकर्ता पार्टीमा प्रबेश गराएको हो ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नगराईन नगरपालिका वडा नं ५ मा राजपाका ७५ जनालाई नेपाली कांग्रेसमा भित्र्याएका छन्।

राजपाका हर्षनारायण झाको नेतृत्वमा पार्टी प्रबेश गरेकाहरुलाई पार्टीको सदस्यता प्रदान गरेका थिए। राजपा छाडेर कांग्रेस प्रबेश गरेका स्थानीय नेता तथा कार्यकर्तालाई लोकतन्त्रका पक्षमा निरन्तर खबरदारी गर्न उपसभापति निधिले आग्रह गरे।