२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाइते भएका विक्कीको अनुहारमा १३ टाँका



अ+ अ-

काठमाडौं । गुजराजमा एक सिनेमाको सुटिङको क्रममा घाइते भएका अभिनेता विक्की कौशलको अनुहारमा १३ टाँका लगाइएको छ।

उनी एक एक्सन दृश्यका क्रममा घाइते भएका हुन्। सुटिङका बेला ढओका उनीमाथी खसेपछि उनी घाइते भएका हुन्।

बलिउड सिनेमाका व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गर्दै विक्की घाइते भएको जानकारी दिका हुन्।

घाइते भएका बिक्कीलाई स्थानिय एक अस्पतालमा प्रारम्भिक उपचार गरेपछि एयर एम्बुलेन्सबाट थप उपचारका लागि मुम्बई ल्याइएको थियो।