३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

​सफल हुन के गर्ने ?, थाहा पाउनुस् यी ३४ चर्चित व्यक्तिको विगत

​सफल हुन के गर्ने ?, थाहा पाउनुस् यी ३४ चर्चित व्यक्तिको विगत
अ+ अ-

सफलताको शिखरमा पुग्ने इच्छा कसलाई पो हुँदैन र ? प्रतिष्ठा कमाएर जीवनलाई सार्थक बनाउने दौडमा हर मानीस लाग्छन् । सफलताको शिखरमा पुगेकालाई तलबाट हेर्दा उनीहरुको इमानको उचाई धेरै माथि देखिन्छ ।

त्यो सफलता चुम्ने सोच बनाएकाहरु नै उचाई देखेर आँत्तीन्छन् । किनकी उनीहरुले पनि तल्लो तहबाट नै आफ्नो यात्रा सुरु गरेर शिखर पुगेको हामी बिर्सन्छौँ । यस्ता थुप्रै व्यक्तित्वहरुले निकै तल्लो तहबाट आफ्नो संघर्ष सुरु गरेर विश्वमाझ चिनिएका छन् ।

यस्ता व्यक्तिहरुको एउटा सूची लमजुङका दिपेन्द्र बन्जाडेले तयार परेर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । उनले त्यी व्यक्तिहरुको सूची सार्वजनिक गर्दै आफुले पनि उनीहरुको जस्तो सफलता पाउन सक्ने दृढता राखेका छन् ।

प्रयास गरे प्रतिष्ठा बटुल्न सकिन्छ भन्ने उनले हिम्मत देखाएका छन् । म कसो नबनुला र ? भन्ने शिर्षकसहित उनले उल्लेख गरेका व्यक्ति र त्यीनको विगत यस्तो छ । जुन विगत पढेर तपाईँमा पनि उर्जा प्राप्त हुन सक्छ ।

१. खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
२. ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
३. कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
४. वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
५. सानैमा चोरी गर्दै हिँड्ने विकाशानन्द धार्मिक गुरू बने ।
६. साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।


७. सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
८. भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
९. चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
१०. दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
११. कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।


१२. कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
१३. सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
१४. लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
१५. लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।


१६. मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
१७. घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
१८. पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
१९. खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
२०. अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।


२१. कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
२२. गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
२३. एसएलसी पास रेखा थापा चर्चित नायिका बनिन् ।
२४. तिन पटक SLC फेल हरीवंश आचार्य नामी कलाकार बने ।
२५. पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।


२६. कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
२७. स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
२८. झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
२९. थर्ड डिभिजनमा एसएलसी पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
३०. तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।


३१. हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
३२. दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपती बने ।
३३. कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
३४. मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।