८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाहा पाइराख्नुहोस् ! यस्ता व्यक्तिको घरमा कहिल्यै बस्दैन पैसा



अ+ अ-

काठमाडौँ । हिन्दु शास्त्रले मानिसको दैनिक जीवनमा भएका यथार्थ घटनालाई उतारेको छ । विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीलाई धनि कसरी बन्ने भनेर केही शुत्रहरुको माग गर्दा इन्द्रलाई धनकी देवी लक्ष्मीले ५ प्रकारका व्यक्तिको उदाहरण दिएकी थिइन् । शास्त्रमा उल्लेख भएअनुसार त्यस्ता व्यक्तिको घरमा धनको बास कहिल्यै नहुने दाबी समेत गरेकी छन् । हेरौँ केके हुन् ती कुराहरु ।

१.काम भावनाः जुन घरमा स्त्री र पुरुषहरु काममा मात्रै लिप्त हुन्छन् त्यस्तो घरमा लक्ष्मीको बास लामो समयसम्म रहन सक्दैन् ।

२.अहंकारः जुन घरका मानिस अहंकार गरेर बस्छन् । त्यो घरमा अज्ञानता र क्रोध बढ्छ । त्यस्तो घरमा पनि लक्ष्मीले बास गर्न सक्दिनन् ।

३.लोभः अत्याधिक लोभ लालच गर्ने व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुन नसक्ने शास्त्रमा उल्लेख गरिएको छ ।

४.हिंसाः जुन घरमा माछा मासु बढी प्रयोग गरिन्छ त्यस्तो घरमा पनि लक्ष्मीको बास हुँदैन् । माछा मासु बढी प्रयोग गर्ने घरमा लक्ष्मी बस्न चाहदिनन् ।

५.स्त्रीको अपमानः जुन घरमा महिलालाई अपमान गरिन्छ त्यस्तो घरमा लक्ष्मीको बास हुँदैन् ।




भर्खरै