६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सीमा सुरक्षा बलद्धारा भारत लैजाँदै गरेको दुई युवतीको उद्दार



अ+ अ-

कैलाली । भारत लैजाँदै गर्दा दुई युवतीको उद्दार गरिए छ भने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका ५ का भीमबहादुर बोहरा रहेका छन् ।

बोहरालाई पुनर्वाससँगै जोडिएको भारतीय भूमिबाट भारतीय सीमा सुरक्षा बलले गरी नेपाल प्रहरीको जिम्मा लगाएको हो । उनीसँगै से ६ प २९०३ नम्बरको मोटरसाइकल पनि पक्राउ गरिएको छ ।