३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमाफिया ओली सरकार विरुद्ध अध्यक्ष ढकाल, तह लगाएरै छाड्ने चेतावनी



अ+ अ-

काठमाडौं । भ्रष्ट तथा माफिया सरकारको विरुद्ध राजधानीको प्रर्दशनिमार्गमा बिरोध प्रदर्सन भएको छ । नेपाल विद्यार्थी संघ रत्न राज्यलक्ष्मी ( आर.आर) का अध्यक्ष सन्जिब ढकालको नेतृत्वमा बृहत बिरोध प्रदर्सन भएको हो ।

विरोध प्रर्दशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सार्बजानिक जग्गा कब्जा गर्ने तथा शैक्षिक माफियाको साथ दिने सरकारको विरुद्ध नेबिसंघले जहिले पनि जनताको हक हितका पक्षमा काम गर्दै आईरहेको र दुई तिहाईको कम्युनिष्ट सरकारबाट अब कुनै आस गर्न नसकीने भन्दै जनातको पैसामा बह्रमलुट मच्चाउने सरकारलाई साढे गोरु जस्तो छाडा छोड्न नसकीने बताएका हुन्।