६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा गैरसरकारी संस्थाहरुले चलखेल गरे : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा राजनीतिक र गैरसरकारी संस्थाहरुले चलखेल गरेको आरोप लगाएका छन्।

नेकपाको संसदीय दलको बैठकमा ओलीले उक्त संस्थाहरुले निर्मला पन्तको परिवारलजाई समेत प्रभावित पारिएको आरोप लगाएका छन् ।

ओलीले निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरण कसले र किन गर्‍यो भन्ने पत्ता लाग्ने उल्लेख गरे।