६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवास र कार्यालय फरक–फरक स्थानमा भएको भन्दै उपराष्ट्रपति ‘ग्रीन हाउस’ मा सरे



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनको गैह्रीधारामा रहेको सरकारी निवास लैनचौरस्थित ‘ग्रीन हाउस’ मा सरेको छ । उपराष्ट्रपति पुन अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर निवास सरेका हुन् ।

यसअघिको निवास र कार्यालय फरक–फरक स्थानमा भएको भन्दै गत भदौ २१ गतेको मन्त्रीपरिषद् बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि बनाउने निर्णय गरेको थियो ।