६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्धारा क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख प्रदान



अ+ अ-

काठमाडौं । सरकारले यूएईविरुद्धको तीन एकदिवसीय र टी–२० सिरिज जित्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख दिएको छ । फागुनमा भएको उक्त सिरिज पहिलो पटक नेपाली क्रिकेट टोलीले जितेको हो ।

बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जगत विश्वकर्मा, राखेप सदस्य सचिव केशव विष्ट लगायतले खेलाडीहरुलाई उक्त रकम बराबरको चेक प्रदान गरेका हुन् ।
्र