६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा जीप दुर्घटना, सहचालकको मृत्यु, चालक फरार



अ+ अ-

बझाङ । बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँुदा सहचालकको मृत्यु भएको छ ।

थलारा गाउँपालिका–५ को गौमती खोलामा आज बिहान से१ज १००७ नंको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीका अनुसार दुर्घटनापछि जीप चालक कमल साउँद सम्पर्कमा नरहेको बताए ।