६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजार : ४ अंकले ओरालो



अ+ अ-

काठमाडौँ । नेप्से परिसूचक बिहीबार ४.२१ अंकले घटेर छ । १७० कम्पनीको ५८ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।

१८ लाख ३ हजार २६ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १० वटा समूहको सेयर कारोबार भएकामा ३ वटा समूहका सूचक माथि लागेका छन् भने बाँकी ७ समूह तल झरेका छन् ।

वाणिज्य बैंक समूहको सूचक ६.७६ अंकले घटेको छ । कारोबार रकमका आधारमा नेपाल बैंक अगमडी आएको छ ।

यसको ४ करोड ३५ लाख भन्दा बढीको कारोबार भएको छ । यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र शिभम सिमेन्ट रहेका छन् ।