१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजार : ४ अंकले ओरालो



अ+ अ-

काठमाडौँ । नेप्से परिसूचक बिहीबार ४.२१ अंकले घटेर छ । १७० कम्पनीको ५८ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।

१८ लाख ३ हजार २६ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १० वटा समूहको सेयर कारोबार भएकामा ३ वटा समूहका सूचक माथि लागेका छन् भने बाँकी ७ समूह तल झरेका छन् ।

वाणिज्य बैंक समूहको सूचक ६.७६ अंकले घटेको छ । कारोबार रकमका आधारमा नेपाल बैंक अगमडी आएको छ ।

यसको ४ करोड ३५ लाख भन्दा बढीको कारोबार भएको छ । यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र शिभम सिमेन्ट रहेका छन् ।