२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

६५ वर्षीय वृद्ध कर्णालीमा हाम फालेर बेपत्ता



अ+ अ-

मुगु । मुगु कार्मारोङ्ग गाउँपालिका–८ का ६५ वर्षीय एक वृद्धले कर्णालीमा हाम फालेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मुगुम कार्मारोङ्ग गाउँपालिका–८ मांग्री गाउँका ६५ वर्षीय छेवाङ्ग गिर्मेत लामा रहेका छन् ।

बिहीबार बिहानको खान खाएर ताक्लेमा गाई गोरु चराउन हिँडेका लामा कर्णालीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लालबाबु ऐरले बताए। प्रहरी घटना स्थलतिर जादैछ ।