९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउछ, जुरे सडक चाँडै निर्माण हुन्छ :मन्त्री ज्ञवाली

तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउछ, जुरे सडक चाँडै निर्माण हुन्छ :मन्त्री ज्ञवाली
अ अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूकम्पपछि अबरुद्ध रहेको तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउने भएको छ । नेपाल तर्फको सिन्धुपाल्चोकको जुरे पहिरोका कारण अबरुद्ध सडक चाँडै निर्माण हुने क्रममा रहेको कारण तोकिएकै मितिदेखी नाका संचालनमा आउने बताए ।

राष्ट्रपति विद्या देवी भण्डारीको नौ दिने चीन भ्रमणबारे जानकारी गराउने क्रममा सो कुराको जानकारी दिएका हुन् ।

मन्त्री ज्ञवालीले तातोपानी नाकाबाट पहिला जस्तो अबका दिनमा खुद्रा व्यापार नहुने तर चीनतर्फका कन्टेनर सिधै तल आउने र सुख्खा बन्दरगाहमार्फत सामानहरु वसारपसार गराइने जानकारी दिए ।

राष्ट्रपतिको चीन भ्रमणका क्रममा ऐतिहाँसिक सम्झौता भएको जानकारी गराउँदै चिनियाँ राष्ट्रपति सी जिङपिङलाई नेपाल भ्रमणको निम्तो दिइएको पनि बताए ।