२ भाद्र २०८३, मंगलवार
,
Latest
केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर ओभरमा मुम्बई विजयी



अ+ अ-

काठमाडौं । गए राति सम्पन्न आइपिएलमा मुम्बई इण्डियन्स विजयी भएको छ । सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै प्लेअफमा पुगेको हो ।

मुम्बईले दिएको १६३ रनको लक्ष्य पछाएको सनराइजर्स हैदरावाद २० ओभरमा ६ विकेट गुमाउदै १६२ बनाएपछि खेलको सुपर ओभरबाट भएको थियो ।

सुपर ओभरमा सनराइजर्सले पहिला ब्याटिंग गर्दै ८ रन बनाएको थियो भने मुम्बई सो लक्ष्य पुरा गर्दै खेल जितेको थियो ।
अब प्लेअफको अन्तिम एक स्थानका लागि हैदरावाद, कोलकोता, राजस्थान र पंजावबीच प्रतिष्पर्धा रहेको छ । प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोर एक खेल अगाडी नै बाहिरिएको छ ।

आइपिएल अन्तर्गत आज किंग्स इलेभेन पंजाव र कोलकोता नाइटराइडर्सबीच खेल हुदै छ ।