२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुको धानखोलामा कार दुर्घटना, एक जनाको मृत्यु



अ+ अ-

तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिकामा अवस्थित धानखोला र कोइला खोला भन्ने स्थानमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका– १४ का तीर्थ आचार्य रहेको प्रहरीले जनाएको छ।

दाङबाट चन्द्रौटा आउँदै गरेको बा १४ प ८४४५ नम्बरको कार शुक्रबा विहान दुर्घटना भएको हो। दुर्घटनामा लमही नपा ४ का अनिल कुमार चौधरी घाइते भएका छन्। उनको अहिले बुटवलमा उपचार भैरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।