२२ कार्तिक २०८१, बिहीबार
,
Latest
चेपाङ बस्तीको स्वास्थ्य संस्थालाई औषधि प्रदान प्लाष्टिक झोलामुक्त अभियान : तीन सय ९१ किलो प्लाष्टिक जफत चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा रास्वपाले आज स्थानीय तहमा उम्मेदवार बन्न चाहनेको नाम आह्वान गर्ने अमेरिकी डलरमा नयाँ रेकर्ड, एक डलरको १३५ रुपैयाँ ५६ पैसा पुग्याे प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई छठ पर्वले सामाजिक एकतालाई बलियो बनाउन सकोस् : सभामुख छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै चुनावी जितपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु



अ+ अ-

मकवानपुर । चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

मकवानपुर गढी गाउँपालिकादेउरालीमा चट्याङ लागेर २७ वर्षीया फूलमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

चट्याङ लागेर मनहरीमा बाख्रा चराउन गएकी ५० वर्षीया बृन्दा मोक्तान घाइते भएकी छन् । उनलाई मनहरीमा प्राथमिक उपचार गेपछि थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।