२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पेलाई लाग्यो तीन खेलको प्रतिबन्ध

अ+ अ-

काठमाडौं । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको छ । रेनिसविरुद्धको फ्रेन्च कपको फाइनलका क्रममा एमबाप्पेले अन्तिम समयतिर रातो कार्ड पाएका थिए ।

सोही कारण उनले अब नाइस र एन्जर्सविरुद्धको खेल गुमाउने भएका हुन् । अतिरिक्त समयको अन्तिम २ मिनेट समय बाँकी रहँदा एमबाप्पेले खराब फल हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

एमबाप्पेलाई फ्रेन्च फुटबल फेडेरेसन (एफएफएफ) ले तप्न खेलको प्रतिबन्ध सुनाएको हो । फ्रेन्च कपको निर्धारित समयको खेल २-२ को बराबरी र अतिरिक्त ३० मिनेटमा कुनै गोल हुन नसक्दा पेनाल्टी सुटआउटमा ६–५ ले पराजित हुदै पीएसजी उपाधि जित्नबाट वञ्चित भएको थियो ।

काठमाडौं । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको छ । रेनिसविरुद्धको फ्रेन्च कपको फाइनलका क्रममा एमबाप्पेले अन्तिम समयतिर रातो कार्ड पाएका थिए ।

सोही कारण उनले अब नाइस र एन्जर्सविरुद्धको खेल गुमाउने भएका हुन् । अतिरिक्त समयको अन्तिम २ मिनेट समय बाँकी रहँदा एमबाप्पेले खराब फल हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

एमबाप्पेलाई फ्रेन्च फुटबल फेडेरेसन (एफएफएफ) ले तप्न खेलको प्रतिबन्ध सुनाएको हो । फ्रेन्च कपको निर्धारित समयको खेल २(२ को बराबरी र अतिरिक्त ३० मिनेटमा कुनै गोल हुन नसक्दा पेनाल्टी सुटआउटमा ६–५ ले पराजित हुदै पीएसजी उपाधि जित्नबाट वञ्चित भएको थियो ।