४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व प्रधानमन्त्री जन्मेको कोठामा सुनको ट्वाइलेट, सर्वसाधारणले पनि प्रयोग गर्न पाउने



अ+ अ-

काडमाडौं। युनाइटेड किंगडमको सबैभन्दा ठुलो प्यालेस ब्लेनहीम प्यालेसमा सुनबाट बनेको ट्वाइलेट सीट लगाइने भएको छ । अन्तर्राष्टिय सञ्चार माध्यमका अनुसार त्यहाँ जाने आगन्तुकहरुले समेत सो ट्वाइलेट प्रयोग गर्न पाउने छन् ।

यो ट्वाइलेट सीट त्यहाँ लगाइने छ जहाँ युनाइटेड किंगडम ९ब्रिटिस० का पूर्व प्रधानमन्त्री विन्सटन चर्चिलको जन्म भएको थियो । उनी सन् १९४० देखि १९४५ सम्म ब्रिटिसका प्रधानमन्त्री रहेका थिए ।

यसलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन ९युनेस्को० को वल्र्ड हेरिटेजमा समेत राखिएको छ । ब्लेनहीम प्यालेस पूर्व प्रधानमन्त्री चर्चिलको घरसमेत हो ।