२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोले जोगाए हारबाट



अ+ अ-

काठमाडौं। इटालियन सिरी ‘ए’ फुटबल अन्र्तग शनिबार बिहान घरेलु मैदानमा भएको खेलमा युभेन्टस हारबाट जोगिएको छ । यसअघि नै लिग च्याम्पियन बनिसकेको युभेन्टसले डर्बी भिडन्तको खेल रोनाल्डोको एक गोलले बराबरीमा राकेको हो ।

अन्तिम ६ खेलअघि नै लिग विजेता बनेको युभेन्टस ४ वटै खेलमा शतप्रतिशत जित निकालेर १०० अंक बनाउने योजनामा थियो ।

टोरिनोले सासा लुकिजले १८ औँ मिनेटमा गरेको गोलबाट अग्रत लिएको थियो । फरवार्ड क्रिस्टियानो रोनाल्डोले ८४ औँ मिनेटमा मात्रै गोल फर्काउन सक्दा गुभेन्टस डर्बी हारबाट जोगिएको हो ।

खेल बराबरीमा रहँदा टोरीनो ५७ अंकसहित छटौँ स्थानमा छ अर्थात चौँथो स्थानमा रहेको एटदान्टा भन्दा २ अंकले तल छ । अब बाँकी ३ खेलबाँकी रहदा उस्लाई स्थान बढाउने मौका मिल्न सक्छ ।