१४ असार २०८३, आईतवार
,
Latest
पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा उपाधि उचालिसकेको बार्सिलोना सेल्टा भिगासँग पराजित



अ+ अ-

काठमाडौं । यस सिजनको ला लिगा उपाधि उचालिसकेको बार्सिलोना पराजित भएको छ ।

गएराति भएको खेलमा सेल्टा भिगोसँग बार्सिलोना २-० ले पराजित भएको हो । स्टार खेलाडी विना नै मैदानमा उत्रिएको बार्सिलोनालाई सेल्टा भिगोका गोमेज र असपासले गरेको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोश्रो हाफमा बार्सिलोना हार ब्यहोर्न पुग्यो ।

६७ औं मिनेटमा गोमेजले गोल गर्दै खाता खोलेका थिए भने खेलको ८८ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल गर्न सफल भएपछि हार ब्यहोर्न पुग्यो । उपाधि उचालिसकेकाले बार्सिलोनालाई अबको हारले भने कुनै फरक भने पर्दैन ।