१४ असार २०८३, आईतवार
,
Latest
मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङलिश प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा, वाटफोर्ड पराजित



अ+ अ-

काठमाडौँ । वाटफोर्डलाई पराजित गर्दै इङलिश प्रिमियर लिगमा चेल्सीले लिगको तेस्रो स्थान सुरक्षित गरेको छ ।

आइतबार सम्पन्न भएको खेलमा चेल्सीले वाटफोर्डलाई ३-० गोल अन्तरले पराजित गरको हो भने चेल्सीको जितमा डेभिड लुइस, लोफ्टस चीक र गोन्जालो हुगैनले एक एक गोल गरेका थिए । चेल्सीका लागि इडेन हजार्डले दुई गोल असिस्ट गरेका थिए ।

जितसंगै चेल्सी ३७ खेलमा ७१ अंक हासिल गर्दै प्रिमियर लिगमा एक खेल खेल्न बाँकी रहदा तेस्रो स्थानमा उक्लिएपनि वाटफोर्ड भने ३७ खेलमा ५० अंक बटुल्दै लिगको १०औ स्थानमा रहेको छ ।