१४ असार २०८३, आईतवार
,
Latest
मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडसँग भिल्लारियल पराजित



अ+ अ-

काठमाडौं । आइतबार राति भएको स्पेनिस ला लिगा फुटबल खेलमा रियल मड्रिडले रियल भिल्लारियललाई ३-२ ले पराजित गरेको छ।

हिजोको खेलमा मारिनो डियाजले खेलको दोश्रो मिनेटमा गोल गर्दै मड्रिडलाई अग्राता दिलाएका थिए। सो अग्रतालाई भिल्लारियलले खेलको ११ औं मिनेटमा बराबरी गर्‍यो। सो गोल जेरार्ड मेरोनोले गरेका हुन्।

यस्तै खेलको ४० औं मिनेटमा रियलले दोश्रो गोल गर्‍यो। सो गोल जिसस भालेजोले गरेका थिए। पहिलो हाफमा २-१ को अग्रता कायम गरेको रियलका लागि मारियानोले तेश्रो गोल खेलको ४९ मिनेटमा गरे।

३-१ ले पछि परेको भिल्लारियलले अतिरिक्त समयको चौथो मिनेटमा दोश्रो गोल गरेको थियो। जाउम कोस्टाले भिल्लारियलका लागि सो गोल गरेका हुन्।

जितसँगै दुई खेल खेल्न बाँकी रहेको रियल मड्रिडको ६८ अंक भएको छ । ऊ लिगको तेश्रो स्थानमा रहेको छ।