३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी पार्टी नेपालमा श्रीमान अध्यक्ष श्रीमती उपाध्यक्ष



अ+ अ-

काठमाण्डौं । संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टीबीच एकीकरणपछि बनेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा गरिएको छ ।

एकतापछि बनेको पार्टीको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषदका अध्यक्षमा बाबुराम भट्टराई छन् ।

यस्तै वरिष्ठ नेतामा अशोक राई तथा सह-अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने उपाध्यक्षमा हिसिला यमी, रकम चेम्जोङ, नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रेणुकुमारी यादव, लालबाबु राउत र हेमराज राई छन् । यस्तै महासचिवमा रणध्वज कंङदङ्वा, गंगानारायण श्रेष्ठ र रामसहायप्रसाद यादव छन् ।