१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झण्डै दुई वर्षपघि नेपालले कीर्तिपुरमै त्रिकोणात्मक सिरिज खेल्ने



अ+ अ-

काठमाडौं । एकदिवसीय क्रिकेट मान्यता पाएको झण्डै दुई वर्षपघि नेपालले घरेलु मैदानमा त्रिकोणात्मक खेल्न पाउने भएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आईसीसी क्रिकेट विश्वकप लिग-२ को तालिका सार्वजनिक गदैै माघ २२ देखि २९ सम्म नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज हुनेछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।