१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाणको प्रश्न- मदन भण्डारीको हितैषी ‘मेरो सरकार’ हुनुहुन्छ, हत्यारा खोज्नु पर्दैन? कहिले खोज्नुहुन्छ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले मदन भण्डारी र निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानमा कांग्रेस संसदीय दलका सचेतकसमेत रहेका खाणले ‘मदन भण्डारीको सबैभन्दा हितैषी ‘मेरो सरकार’ हुनुहुन्छ। प्रधानमन्त्री हुनुहुन्छ अनि हत्यारा खोज्नु पर्दैन? कहिले खोज्नुहुन्छ?,’ उनले भने।

उनले अहिले हाँस्यकलाकारले देश चलाइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यंग समेत गर्न भ्याए । उनले काठमाडैंको धुलो हटाउन सरकारले नसकेको आरोप लगाए। ‘मेरो सरकारले त माक्स लगाउनु पर्दैन। एसी गाडी छ,’ उनले भने, ‘काठमाडौं माक्समाडौं बनाइदिनुभएको छ। माक्स लगाउनु पर्दा आफ्नै साथी चिन्न गाह्रो भो।’




भर्खरै