१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसदमा आजबाट प्रि–बजेट छलफल हुने



अ+ अ-

काठमाडौं । संघीय संसदमा आजबाट प्रि–बजेट छलफल सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा कार्यसुची रहेको छ ।

अहिले ११ बजेबाट सुरु संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रि–बजेटबारे छलफल प्रारम्भ भएको छ ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आ.व २०७६/७७ को लागि विनियोजन विधयेकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

अर्थमन्त्रीको प्रस्तावपछि आगामी आर्थिक वर्षको विनियोजन विधयेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल हुनेछ ।