२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशत: अर्थमन्त्री



अ+ अ-


काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले यो वर्षको आथिृक बृद्धि ७ प्रतिशतले हुने बताएका छन्।

प्रतिनिधि सभामा आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले यो वर्ष ७ प्रतिशतले आर्थिक बृद्धि हुने बताएका हुन्।