६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्दा तमोरमा भारतीय नागरिक वेपत्ता



अ+ अ-

पाँचथर । हिलिहाङ गाउँपालिका–७ सुभाङको तमोर नदीमा पौडी खेलेर पार गर्दै गर्दा बगाएर एक भारतीय नागरिक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १९ को मन्जुरी हक रहेको प्रहरीले जनाएको छ ।

तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने क्रममा ३ जना भारतीय नागरिक पौडी खेलेर नदी पार गर्दै थिए ।

युवकको खोजी भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।