२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.13

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले भने : ‘बालुवाटारको जग्गा छानबिन गर्दा उल्टै हामीमाथि आरोप’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको जग्गा प्रकरण छानबिन गर्दा उल्टै आफूहरू विरुद्ध आरोप लागेको बताएका हुन्।

उनले शुक्रबार मदन आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले सुनकाण्डको अनुसन्धान तथा छानबिनमा पनि जस नदिएको आरोप लगाए।
उनले देशमा भएका विकास निर्माणका विषयलाई दबाउन दबाएर जनतालाई भड्काउन तर्फ नेपालका बुद्धिजीविहरू लागेको बताए।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्धादेवी भण्डारीको बजाउ गर्दै विश्वका सबै जसो देशमा सरकार प्रमुखहरूले मेरो सरकार भनेर सम्बोधन गर्ने गरेको बताए। उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेपछि चौतर्फी विरोध भएको थियो।