५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार सातौं पटक बुण्डेस लिगाको उपाधि बार्यन म्युनिखलाई



अ+ अ-

काठमाडौं । बार्यन म्युनिखले लगातार सातौं पटक जर्मन लिग बुण्डेस लिगाको उपाधि जितेको छ ।

शनिबार भएको लिगको अन्तिम खेलमा फ्राङ्कर्फटलाई ५१ को फराकिलो अन्तरले हराउँदै बार्यन म्युनिखले उपाधि जितेको हो ।

उसको यो लगातार सातौं तथा समग्रमा ३० औं बुन्डेजलिगा उपाधि हो ।

२०११/१२ मा बोरुसिया डर्टमुन्डले जितेको थियो । त्यसयता लगातार उपाधि जित्दै आएको बार्यनलाई यो सिजन पनि डर्टमुण्डले नै चुनौती दियो । लिगमा १२ खेल खेल्दा ९ अंकको अग्रता लिएको थियो तर, सिजनको अन्त्यतिर उसले लय गुमायो ।

अन्तिम खेल खेल्नु अघि बार्यन दोस्रो स्थानमा रहेको डर्टमुन्ड भन्दा दुई अंकले अगाडि थियो । शनिबार भएको खेलमा डर्टमुन्डले पनि जित्यो तर, बार्यनले फराकिलो जित हात पार्दै उपाधि रक्षा गर्‍यो ।