५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयकबिरुद्ध मोरङका पत्रकारले डाको छोडेर रोएर गरे विरोध



अ+ अ-

विराटनगर । सरकाले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबिरुद्ध मोरङका पत्रकारले रोएर विरोध गरेका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका प्रेस युनियनमा आवद्ध पत्रकारहरुले बिधेयकले प्रेस स्वतन्त्रता कुण्ठित हुने बताउँदै रोएर विरोध जनाएका हुन ।

प्रेस युनियन मोरङका सभापति कुमार लुइटेलले प्रेस स्वतन्त्रता नै कुण्ठित हुने गरी सरकारले ल्याएका विधेयक हुबहु पारित भए पत्रकार रुने अवस्था आउने भन्दै आफूहरुले आधा घण्टा रोएर विरोध गरेको जानकारी दिए ।