५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६१ जना यात्रु लिएर सिंगापुरतर्फ उडिरहेको विमानमा खराबी



अ+ अ-

काठमाडौं । सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको विमानमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको छ ।

सोमबार बिहान चेन्नाई विमानस्थलमा पाइलटले विमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् ।

उक्त विमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । विमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ ।