३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीको वनमा रक्ताम्य अवस्थामा भेटियो पुरुषको शव, हत्याको आशंका



अ+ अ-

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा रक्ताम्य अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शब भेटिएको इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ ।

शवको पहिचान भएको छैन ।


कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । शरीरको विभिन्न ठाउँमा चोट लागेको कारण पनि हत्या भएको अनुमान स्थानीयले गरेका छन् ।




भर्खरै