५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीतर्फ जाँदै गरेको बस दुर्घटनाग्रस्त



अ+ अ-

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भीमदत्तनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना ५ ख ८०१९ नम्बरको सोमवार दुर्घटनाग्रस्त बस ।

गोदावरी नगरपालिका– ३ चौकीडाँडामा दुर्घटना भएको बसमा सवार पाँच जना यात्रु घाईते भएका छन् ।