५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेघगर्जन र हावाहुरी सहित वर्षा हुने



अ+ अ-

काठमाडौं । आज देशका अधिकांश भू–भागमा आंशिक बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वामान महाशाखाका अनुसार रातको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको र भोलीसमेत दिउँसो देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भएर केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरीसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।