३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु



अ+ अ-

धनकुटा । महालक्ष्मी नगरपालिकास्थित श्रीनागी गोव्रेसल्लामा रहेको लेगुवा खोलाको दहमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा हिलेखर्क टोलका १२ बर्षे गौरब लुंगेली मगर र गोव्रेसल्लाका १४ बर्षे अमिर मगर रहेका छन् ।

महालक्ष्मी २का वडाध्यक्ष धुव्र रायका अनुसार अमिरको शवलाई मंगलवार विहान दह भन्दा करिव दुई सय मिटर तल फेला परेको थियो भने गौरवलाई उपचारको क्रममा धनकुटा जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।




भर्खरै