६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेसलाई कुण्ठित गर्ने मिडिया काउन्सिल विधेयक पारित हुँदैन: श्रेष्ठ



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले मिडिया काउन्सिल विधेयक पारित नहुने बताएका छन्। यथास्थितिमा मिडिया काउन्सिल विधेयक पारित नहुने दावी उनले गरे।

काठमाडौंमा शुक्रबार राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले गरेको कार्यक्रममा प्रवक्ता श्रेष्ठले भने ‘विधेयकमा परिमार्जन हुन्छ।, प्रेसलाई कुण्ठित गर्ने कुनै पनि प्रावधान राखेर विधेयक पारित हुँदैन् ।,

सरकारले सदनमा वैशाख २६ गते मिडिया काउन्सिल विधेयक दर्ता गरेपछि नेपाल पत्रकार महासंघ, नेपाल प्रेश युनियन, प्रेस संगठन नेपाल, २१ जना सम्पादकहरुले विधेयक फिर्ता लिएर छलफल गर्न आग्रह गर्दै आएका छन्।