२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकी मकालु पेट्रोल पम्पबाट चितुवाको छाला र हड्डीसहित २ जना पक्राउ



अ+ अ-
फाइल फोटो

काठमाडौं । प्रहरीले चितुवाको छाला र हड्डीसहित २ जनालाई पक्राउ गरेको छ ।

सोह्रखुट्टे वृत्तका इन्सपेक्टर सुदर्शन देव जोशीको कमण्डमा खटिएको टोलीले आइतबार ४ बजेतिर धादिङका बालाजु बस्ने वर्ष २५ को पल बहादुर मगर र बर्दीया राजापुरका वर्ष ३० को कृष्ण चौधरीलाई चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको हो ।

सोह्रखुट्टेदेखि फ्लो गर्ने क्रममा कलंकी मकालु पेट्रोल पम्प नजिकैबाट उनीहरुलाई सोह्रखुट्टे वृत्तले पक्राउ गरेको बताइएको छ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।