६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज धनको वर्षा हुने यी ३ राशि, हेर्नुहोस् कतै तपाईको राशी त परेन !



अ+ अ-

आज मिति २०७६ जेठ १६, बिहीबार, इस २०१९ मे ३०। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु, नेसं ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। एकादशी, १५ः०८ उप्रान्त द्वादशी

वृष
कार्य लगनशिलता बढ्नेछ । समयमा गरेका कामबाट उपलब्धि हात लाग्नेछ । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ। दूर्जनहरुले आफ्नो बाटो तताउने छन् । सहयोगी मन सहकार्य गर्दै अगाडि बढ्ने छन् ।

वृश्चिक
आफुमा भएको उर्जाको सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ । कर्म प्राप्तिको चिन्ताले छाड्ने छैन। व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । राज्य सँग सम्बन्धित काममा झमेला आई लाग्नेछ। अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला धोका हुनसक्छ । अर्थ अभावको महशुस हुनेछ।

मिन
दिन अनुकुल नै देखिन्छ । परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सामान्य सुखी मिल्नेछ । पूर्व तयारीका साथ काममा लाग्नु भएमा केहि उपलब्धि हात लाग्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।