१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर बालकको मृत्यु



अ+ अ-

काठमाडौं । दैलेखमा करेन्ट लागेर सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका १० भवानीका समीर रावत रहेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । करेन्ट पोलबाट पानीसम्म प्रवाह भएका कारण बालकलाई करेन्ट लागेको अनुमान गरिएको छ ।

मृतक बालकको सव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।